लोसपाले प्रदेश सभाबाट पहिलो खाता खोल्यो

हिमालय टाइम्स
Read Time = 0 mins

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ४ ‘क’को प्रदेश सभा सदस्यमा कन्हैया बनिया विजयी हुनु भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य पदका उम्मेदवार बनियाले जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ललाई पराजित गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?