काठमाडौं । प्रदेश नम्बर १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार एक सूचना जारी गर्दै संसदको अधिवेशन डाक्नुभएको हो ।
नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन डाक्नुभएको हो। सोमबार प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभा अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच