क्यालिफोर्नियामा आँधीः १९ जनाको मृत्यु, २० हजार घरमा विजुली अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

न्युयोर्क । क्यालिफोर्नियामा आँधीपछिको भारी बाढीमा १९ जनाको मृत्यु भएको छ ।

प्रभावित क्षेत्रहरूमा ६ फिटसम्म हिउँ परेको छ । थप हिमपात पर्ने राष्ट्रिय मौसम सेवाले सजग गराएको छ । आँधीका कारण २० घरमा विजुली अबरुद्ध भएको छ ।

लगभग २६ हजार क्यालिफोर्नियावासीहरू शनिबार साँझ बाढीको निगरानीमा रहेका मौसम सेवाले जनाएको छ ।त्यस्तै, हजारौंलाई सुरक्षित क्षेत्रमा जान सुझाव दिइएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?