दूधको मूल्य प्रतिलिटर साढे ९ रुपैयाँ बढाउने मन्त्रिपरिषदको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले दूधको मूल्यमा प्रतिलिटर ९ रुपैयाँ ५० पैसा वृद्धि गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सो निर्णय गरेको हो ।

दूधको मूल्य बढाउनु पर्ने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयले केहीदिन अघि मन्त्रिपरिषदमा पेश गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?