समृद्धिलाई होटल गढी भ्युमा छुट

Read Time = 1 min

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी र होटल गढी भ्यु एन्ड रिसोर्ट प्रालि मकवानपुरबीच शुक्रबार सम्झौता भएको छ । सम्झौतासँगै समृद्धिका ग्राहकले होटल गढी भ्युको जिपलाइनमा ३० र फुड र बेभरेजमा १० पाउने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार सर्राफले बताउनुभयो । सम्झौतापत्रमा फाइनान्सका हेटौंडा शाखा प्रमुख राजन शर्मा र होटलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?