सिद्धार्थको ‘प्लाटिनम प्लस’ बचत खाता

Read Time = 1 min
A A- A+

काठमाडौं । सिद्धार्थ बैंकले नव वर्ष २०७९ को अवसर पारेर वार्षिक ८.०३५ व्याज प्राप्त गर्न सकिने प्लाटिनम प्लस नामक बचत खाता ल्याएको छ । आकर्षक प्रतिफलका साथै प्लाटिनम प्लस खाता खोल्ने ग्राहकले मासिक व्याज भुक्तानी, प्रायोरिटी बैैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?