काठमाडौं । सिद्धार्थ बैंकले नव वर्ष २०७९ को अवसर पारेर वार्षिक ८.०३५ व्याज प्राप्त गर्न सकिने प्लाटिनम प्लस नामक बचत खाता ल्याएको छ । आकर्षक प्रतिफलका साथै प्लाटिनम प्लस खाता खोल्ने ग्राहकले मासिक व्याज भुक्तानी, प्रायोरिटी बैैंकिङ सेवा, लकर सेवा शुल्कमा ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल