काठमाडौं । एनएमबी बैंकले यो यो जीपलाइन प्रालिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ, जीपलाइन, स्विङ, केनोपी र रेस्टुरेन्ट एन्ड कफी सपको सेवामा छुट प्रदान हुने गरी सम्झौता गरेको छ ।
बैंकका ग्राहकले उक्त सेवामा भिजा कार्डमार्फत् भुक्तानी गर्दा बिदाबाहेकका दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो योका अध्यक्ष रामशरण तिमल्सिनाले हस्ताक्षर गर्नुभएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच