हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ: प्रचण्ड

Read Time = 1 min

भरतपुर । नेकपा माओवादीका केन्द्र पुष्पकमल दाहाल 'प्रचण्ड'ले हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जानसक्ने चेतावनी दिनुभएको छ ।

आज चितवनमा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभामा बोल्दै उहाँले हँसिया हथौडा र चार तारे झण्डा एकै ठाउँमा उभिएपछि नेपालमा प्रजातन्त्र पुनः स्थापना भएको स्मरण गराउनु भएको थियो ।

कुनै वकाउमा न लागि चितवन कांग्रेस कार्यकर्तालाई उहाँले बेलैमा बुद्धि पुर्याउन आग्रह समेत गर्नुभयो ।

नेपालमा अझै पनि वाम-लोकतान्त्रिक एकता र सहकार्य जरुरी रहेको उहाँले बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?