काठमाडौं । आइएमई पे र गोल्डस्टारबीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार गोल्डस्टार जुत्ता खरिदमा अब आइएमई पेमार्फत् भुक्तानी गर्दा ३० प्रतिशत वा तीन सय रुपैयाँसम्मको छुट पाइने छ । अफर सीमित समयका लागि लागू हुने कम्पनीले जनाएको छ ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं