सदन खुल्नासाथ नागरिकतासम्बन्धी विधेयक पास गर्छौ : प्रचण्ड

Read Time = 1 min

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सदन खुल्लासाथै नागरिकतासम्बन्धी विधेयक पास गर्ने बताउनु भएको छ ।

पाँच दलीय गठबन्धनद्वारा जनकपुरमा आज अयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा उहाँले मधेशका धेरैमा मानिस नागरिकतासम्बन्धी समस्याबाट गुज्रिरहेको र उक्त समस्या समाधानको लागि संविधान संसोधनको पक्षमा आफू पनि रहेको बताउनु भयो ।

उहाँले यसअघिको सरकारले नागरिकतासम्बन्धी विधेयक पास गर्न नदिएको पनि बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?