मिलन नेवारको ‘हाँस तिमी…’मा सिर्जना र सन्तोषको अभिनय

Read Time = 1 min
A A- A+

काठमाडौं । मिलन नेवारको स्वर रहेको गीत ‘हाँस तिमी…’ सार्वजनिक भएको छ । गीता गिरीको शब्द, विक्रम थापाको संगीत र विसन मानन्धरकोे संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गीतको भिडियोमा सिर्जना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गर्नुभएको हो । कुशलकै सम्पादन र छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?