काठमाडौं । मिलन नेवारको स्वर रहेको गीत ‘हाँस तिमी...’ सार्वजनिक भएको छ । गीता गिरीको शब्द, विक्रम थापाको संगीत र विसन मानन्धरकोे संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा सिर्जना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । बेलायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोलाई कुशल श्रेष्ठले निर्देशन गर्नुभएको हो । कुशलकै सम्पादन र छायांकन छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको