कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई एमबीबीएस पढाउन थप १० सिट

Read Time = 1 min
A A- A+

-विजय रावत
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रमा स्नातक तहको पठनपाठन संचालन गर्नका लागि थप १० सिट थपेको छ ।

गत वर्षदेखि एमबीबीएस पठनपाठन गराउन थालेको सो प्रतिष्ठानमा १० सिट थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

गत वर्ष २० जना विद्यार्थी पढाएको प्रतिष्ठानले यो वर्षबाट ३० जना विद्यार्थीलाई एमबीबीएस पढाउने प्रतिष्ठानले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?