-विजय रावत
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले आगामी शैक्षिक सत्रमा स्नातक तहको पठनपाठन संचालन गर्नका लागि थप १० सिट थपेको छ ।
गत वर्षदेखि एमबीबीएस पठनपाठन गराउन थालेको सो प्रतिष्ठानमा १० सिट थपिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
गत वर्ष २० जना विद्यार्थी पढाएको प्रतिष्ठानले यो वर्षबाट ३० जना विद्यार्थीलाई एमबीबीएस पढाउने प्रतिष्ठानले जनाएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल