काठमाडौं । निर्वाचन आयोगले अपरान्ह दुई बजेसम्म देशभर करिव ४१ प्रतिशत मत खसेको जनाएको छ ।
आज कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुल्सिपुर उपमहानगरपालिका वडा नं।१७ बाहेकका सबै स्थानीय तहमा एकसाथ निर्वाचन भइरहेको छ ।
स्थानीय तह निर्वाचन अन्तर्गत १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदानकेन्द्रमा विहान ७ बजेदेखि मतदान भइरहेको छ ।
आयोगले छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ ।








नेपालको राष्ट्रियता गम्भीर संकटमा छ,
देशको अस्तित्व र राष्ट्रियता खतरामा
१५औँ महाधिवेशन गर्ने वैधानिक अधिकार
काँग्रेसलाई एकताबद्ध बनाउन देउवा र
काँग्रेसलाई विधि र लोकतान्त्रिक मूल्यमान्यताअनुसार
हेटौँडामा धारिलो हतियार प्रहारबाट चार