काठमाडौंमा बालेनलाई सुरुवाती अग्रता

Read Time = 1 min

काठमाडौं । काठमाडौँ महानगरपालिकाको शुरुवाती मतपरिणाममा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह वालेनले अग्रता लिनुभएको छ ।
वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम गर्नुभएको छ । वडा नम्बर १ मा ५० मत गन्दा बालेनले ११, कांग्रेसकी सिर्जना सिंहले ११ र एमालेका केशव स्थापितले ९ मत प्राप्त गर्नुभएको छ । यस्तै, वडा नम्बर ३२ मा २५ मत गन्दा बालेनलाई ११, सिंहलाई ७ र स्थापितलाई ३ मत प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?