महोत्तरीको मनरासिस्वा नगरमा एमालेलाई अग्रता

Read Time = 1 min

महोत्तरी । मनरासिस्वा नगरपालिकाको प्रारम्भिक मतगणनाको नतिजामा नेकपा एमालेले अग्रता लिएको छ ।

मेयर पदको लागी नेकपा एमालेले ४६६ मत प्राप्त गरेसँगै निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसले ४५२ मत प्राप्त गरेको छ ।

त्यसैगरी लोसपाले १४७, जसपाले २८५ मत प्राप्त गरेका निर्वाचन कार्यालय मनरासिस्वाले जनाएको छ ।

उपमेयरमा भने नेपाली काङ्ग्रेसले ४४३ मत ल्याएर अग्रता लिएको छ । काङ्ग्रेसको पछिपछि नेकपा एमालेले ४३४ मत ल्याएर प्रतिस्पर्धामा छ ।

यस्तै लोसपाका उपमेयर १२७, जसपाका उपमेयरले २७२ मत प्राप्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?