काठमाडौं महानगरपालिकाः मतान्तर फारालिको बनाउँदै बालेन शाह

Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राख्नुभएको छ । जसमा उहाँ आफ्ना प्रतिष्पर्धी केशव स्थापित भन्दा नौ सय मतले अगाडी देखिनुभएको छ ।

बालेनले २०७१ मत पाइसक्नुभएको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११६४ मत पाउनुभएको छ । उहाँहरूबीच ९०७ मतको अन्तर रहेको छ।

यस्तै तेस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह रहनुभएको छ । उहाँले १००६ मत पाउनुभएको छ ।

अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।

मतगणना शनिबार दिउँसो ११ बजेबाट सुरु भएको हो । निर्वाचनको पूर्व नतिजा आउन एक हप्ता लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मुस्ताङ अस्पतालमा बढे बिरामी एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर राशिफल २३ जेठ, मेष : समूहगत कार्यमा सफलता मिल्ने, कन्या : दैनिक… कहिले भित्रिएला नेपालमा मनसुन ? १६ औं राष्ट्रपति रनिङ शिल्डमा वागमती च्याम्पियन आठ विश्वविद्यालयका उपकुलपति छनोटकाे सर्ट लिस्ट सार्वजनिक भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि… मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा