काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेद्वार सुनिता डंगोलले अग्रता कायम राख्नुभएको छ ।
सुरुवाति चरण देखिनै अग्रता बनाउनुभएकी डंगोलले आफ्नो अग्रतालाई फराकिलो बनाउनुभएको हो ।
पछिल्ला मत परिणाम अनुसार उहाँले १७४३ मत ल्याउनुभएको छ । उहाँलाई पछ्याउनुभएका गठबन्धनका साझाँ उम्मेद्वार रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गर्नुभएको छ।
साथै, राप्रपाकी बिनिता मगैयाले ४१३ मत पाउनुभएको छ । रामेश्वर मत हेर्दा सुनिता उहाँभन्दा तेब्बर मतले अगाडी रहनुभएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि