धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाउनु भएको छ ।
आइतबार बिहानसम्म दुई हजार ४५३ मतगणना हुँदा हमालले एक हजार ३३६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६९३ मत पाउनु भएको छ ।
एमालेका उम्मेदवार रणबहादुर चन्दले ११७ मत मात्र पाउनु भएको छ । अहिले धनगढी–१ को मतगणना भइरहेको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
तिलाको नीति तथा कार्यक्रम :
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल