उत्तर कोरियामा कोभिडबाट २१ जनाको मृत्यु

Read Time = 1 min
A A- A+

प्योङयाङ । उत्तर कोरियामा कोभिडबाट बाट थप २१ जनाको मृत्यु भएको छ ।

उत्तर कोरियाले संक्रमण भएको घोषणा गरेको दुई दिनपछि २१ जनाको मृत्यु भएको घोषणा गरेको हो । कोभिड संक्रमण देखिएपछि देशव्यापी लकडाउन घोषणा गरिएको छ ।

शुक्रबार १ लाख ७४ हजार ४४० जनामा संक्रमण देखिएको जनाएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?