२०७९ साल जेठ २ गते सोमबारको राशिफल

Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल जेठ २ गते सोमबार, ई.सं. १६, मे २०२२ । तिथि-  वैशाख शुक्लपक्ष पूर्णिमा, नक्षत्र- विशाखा, योग- वरियान्, करण- वव, चन्द्रराशि- तुला, सूर्योदयः ५ः१७, सूर्यास्तः १८ः४५ ।

मेष : मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

वृष : ठूला व्यक्तिबाट अपहेलित बन्नुपर्नेछ ।

मिथुन : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ ।

कर्कट : नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक हुँदैन ।

सिंह : काम देखाएर अरूको मन लोभ्याउन सफल भइनेछ ।

कन्या : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

तुला : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

वृश्चिक : प्रतिष्ठित काम गर्ने मौकासमेत मिल्नेछ ।

धनु : आफैँले गरेको काममा ढिलासुस्ती हुनेछ

मकर : धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ : धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ ।

मीन : बेकारको विवादमा सहभागी हुनुपर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?