सुन्दर र गोर्जियस अभिनेत्री पूजा

Read Time = 1 min

एजेन्सी । अभिनेत्री पुजा हेग्डे सुन्दर र गोर्जियस अभिनेत्रीमा परिचित हुनुहुन्छ । आफ्नो बोल्ड लुक्स र स्टाइलका कारण सामाजिक सञ्जालमा उहाँको निकै चर्चा हुने गर्दछ । पूजाले इन्स्टाग्राममा राखेका तस्बिरले सबैको ध्यान तान्ने गर्दछ ।

उहाँले हालै आफ्नो इन्स्टाग्राममा कालो लेहेंगा तस्बिर सार्वजनिक गर्नुभएको छ । यी तस्बिरहरूमा पूजाले चम्किलो कालो रङको लेहेंगा लगाउनुभएको छ । लेहेंगामा पातलो कम्मर देखाउँदा उहाँ निकै आकर्षक देखिनुका साथै तारिफ बटुलिरहनुभएको छ । उहाँको पछिल्लो चलचित्र ‘किसी का भाइ किसी की जान’ रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?