काठमाडौं । गीतकार हरि उप्रेतीको नयाँ गीत ‘प्रेमको निशानी.’ सार्वजनिक भएको छ । तुलसी शिवाकोटीको स्वर, कल्याण सिंहको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विवेक लामा तामाङको निर्देशन/छायाँकन रहेको गीतको भिडियोमा तुलसी र रञ्जितालाई फिचरिङ गरिएको छ । भिडियोमा सुरेन गौतमको सम्पादन छ । गीतको भिडियो शिवाकोटीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच