पोखरा । तस्वीरमा स्थानीय तहको निर्वाचनबाट निर्वाचित पोखरा महानगरपालिकाका जनप्रतिनिधिलाई शपथ गराउँदै महानगर प्रमुख धनराज आचार्य ।
महानगर प्रमुख आचार्य पदभार सम्हाल्दै
नवनिर्वाचित प्रमुख धनराज आचार्यलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई

नवनिर्वाचित उपप्रमुख मञ्जुदेवी गुरुङलाई प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराई ।
पोखरा महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको घोषणासभा, शपथ ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल ।
तस्वीर- राधिका कँडेल/रासस
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
प्राकृतिक चिकित्सामा-माटो चिकित्सा पद्धति
हाम्रो मौलिकता हाम्रो गीतसंगीतको मूल