कर्मचारीको तलब १५ प्रतिशत बढ्यो

Read Time = 0 mins
A A- A+

काठमाडौं । सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ ।

सरकारले साउन एक गतेदेखि लागु हुने गरी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?