आइफा अवार्डमा विक्की कौशल उत्कृष्ट अभिनेता

Read Time = 1 min

काठमाडौं । ‘आइफा अवार्ड २०२२’ मा अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित हुनुभएको छ । विक्कीले शुजित सरकारको चलचित्र ‘सरदार उद्यम’बाट यो उत्कृष्ट अवार्ड उचाल्नुभएको हो । अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित हुनुभयो ।

कृतिले चलचित्र ‘मिमी’बाट यो अवार्ड प्राप्त गर्नुभएको हो । इन्टरनेशनल इण्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट चलचित्र र यसै चलचित्रका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गर्नुभयो ।

पंकज त्रिपाठी, सई तम्हनकर, अहान शेट्टी, शरवरी वाघ, जुबिन नौटियाल, असीस कौर, ऐआर रहमालगायतले समेत समारोहमा अवार्ड हात पार्न सफल हुनुभयो । समारोह तीन दिनसम्म आयोजना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?