काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई सोमबार एक कार्यक्रमबीच हिृवलचेयर हस्तान्तरण गरेको छ ।
कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अस्पतालका कार्यकारी निर्देशक प्राडा दिनेश काफ्लेलाई हिृवलचेयर हस्तान्तरण गर्नुभएको हो ।
कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत चौधरीले बिरामीलाई प्रत्यक्ष लाभ हुने हिृवलचेयर प्रदान गर्न पाउनु आफैंमा गर्वको विषय भएको बताउनुभयो ।
कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले नेपालकै सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी भएको नाताले समाजप्रति पनि ठूलै दायित्व रहेकाले तत्कालका लागि सयवटा हिृवलचेयर प्रदान गरिएको बताउनुभयो ।






राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र