भोजपुरबाट नेकपा माओवादी केन्द्र सुदन किराती निर्वाचित

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । भोजपुरबाट प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका सुदन किराती निर्वाचित हुनुभएको छ । बिहीबार राति सकिएको मतगणना अनुसार किरातीले २८ हजार ५७८ मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले २६ हजार १९३ मत पाउनुभयो ।

सुदनले दुई हजार ३८५ मतान्तरले जित्नु भउको हो । यो क्षेत्रबाट २०७४ सालमा सुदन नै निर्वाचित हुनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?