भरतपुर । ग्लोबल आइएमई बैंकले भरतपुरस्थित अत्याधुनिक तथा सुविधासम्पन्न कार्यालय भवनको शिलान्यास गरेको छ । बैंकले भरतपुर महानगरपालिका वडा १० स्थित भरतपुर हाइटमा निर्माण गर्न लागेको भवनको शिलान्यास बैंकका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्नुभएको हो ।
साथै बैंकले चितवनकै सौराहामा तीनदिने प्रबन्धकको भेलासमेत आयोजना गरेको छ । करिब पाँच सयजनाको सहभागितामा वित्तीय साक्षरता जगाउने उद्देश्यसाथ डिजिटल बैंकिङसम्बन्धी सचेतना ¥याली पनि आयोजना गरिएको बैंकले जनाएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम
सीपमूलक शिक्षामा जोड दिँदै काठमाडौं