कुमारी र साउदी रेमिट कम्पनीबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कुमारी बैंकले साउदी अरेबियाको बैंक अल बिलादसँग रेमिट्यान्सका लागि सहकार्य गरेको छ । उक्त सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा बैंक अल बिलादका एफआई प्रमुख मोहम्मद अल फुरैहले हस्ताक्षर गर्नुभएको हो ।

रेमिट्यान्स सेवाको औपचारिक शुभारम्भसँगै ग्राहकले बैंक अलबिलाद साउदीको एन्जाज एप, एन्जाज सेन्टर, अल बिलादका विद्युतीय प्रणाली, अलबिलाद एटिएम, एन्जाज प्वाइन्ट अफ सेल डिभाइस र एन्जाज सेल्फ-सर्भिस मेसिनमार्फत् सुलभ दरमा नेपाल पैसा पठाउन र कुमारी बैंकका शाखा सञ्जालबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?