उपन्यास ‘आर्तनाद’ सार्वजनिक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रञ्जना पराजुली लम्सालको उपन्यास ‘आर्तनाद’ सार्वजनिक गरिएको छ । काठमाडौंमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा प्राज्ञ प्रा. दिनेशराज पन्तले कृति लोकार्पण गर्नुभयो ।

कार्यक्रममा उपन्यास आर्तनादबारे उपन्यास समाजका अध्यक्ष शंकर भारतीले आफ्नो मन्तव्य राखे भने समालोचक लीला लुइँटेलले कृतिमाथि बोल्नुभएको थियो । कार्यक्रममा प्राज्ञ पन्तसहित राधेश्याम लेकाली, बाबुराम पौडेल, डा.दामोदर पुडासैनी किशोर, ललीता दोषी, रञ्जना पराजुली लम्सालले बोल्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?