काठमाडौं । एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवालाई प्राथमिकता दिने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।
समझदारीअनुसार टान सदस्यले एनएमबी बैंकको डिजिटल सेवा सजिलै उपयोग गर्न सक्नेछन् । एनएमबीले डिजिटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवेजस्ता सुविधा प्राथमिकतासाथ प्रवाह गर्दै आएको जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच