कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका-५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका-१० घर भएका २० वर्षीय साजन प्रजालाई पक्राउ गरेको छ ।

प्रजालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो । प्रजाले ती किशोरीलाई ललाई फकाई आफ्नै कोठामा लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका प्रजा माथी आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?