काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीको जिम्मेवारी आफैँले लिनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त भएको अर्थ मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैँसँग राखेर कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अनाधिकृत व्यक्तिलाई संलग्न गराएर शर्माले करका दर हेरफेर गराएको भन्दै विवाद बढेपछि छानबिन गर्न बुधबार संसदीय समिति बनेको छ ।
बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कला क्षेत्रबाहेक मैले आफूलाई अलग
प्राथमिकतामा जिउँदा कि स्वर्गीय ?
हिमालय टाइम्स र नियमित लेखनका
कविता : निमन्त्रणा छ बालेन