उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

उदयपुर । उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहनुभएको छ ।

बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उहाँहरू बेपत्ता हुनुभएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?