Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

कञ्चनपुर । कञ्चनपुरमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले लालझाँडी गाउँपालिका-२ कञ्ज कसुवा बस्ने ५५ वर्षीय राम दत्त रानालाई मंगलबार साँझ पक्राउ गरेको छ ।

रानाले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शंकरपुर र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे प्रहरीले आबश्यक अनुसन्धान गरिरहेको छ ।

Ek-nepal-add-2079-5-26-All-media-in-nepal

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?