काठमाडौं । नेपाल सरकारका पूर्वसचिव द्वारिकानाथ ढुंगेलले लेखेको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ पुस्तक लोकापर्ण गरिँदै छ ।
काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाइटमा सोमबार दिउँसो साढे २ बजे आयोजना हुने कार्यक्रममार्फत ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत पुस्तक लोकार्पण गरिन लागेको सिमल बुक पब्लिेकशन र लेखन कुञ्जका अध्यक्ष कमल ढकालले जानकारी दिनुभयो।
लोकार्पण कार्यक्रममा वक्ताका रुपमा पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र लोकेन्द्रबहादुर चन्द, राप्रपा नेता पशुपति शमशेर जबरा, नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे, डा माधव बेलवासे, डा.सुरेन्द्र भण्डारी र विन्न्दु लोहनी रहेको अध्यक्ष ढकाललले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच