एनआइसी क्यापिटलले ११ करोड लाभांश बाँड्ने

Read Time = 1 min

काठमाडौं । एनआइसी एसिया क्यापिटलको आइतबार सम्पन्न सञ्चालक समितिको ११३औँ बैंठकको निर्णयानुसार क्यापिटलको छैठौँ वार्षिक साधारणसभा भदौ ८ गते हुने भएको छ । उक्त वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै सञ्चालक समितिको प्रस्तावबमोजिम चुक्ता पुँजीको ५५ प्रतिशतका दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?