सिद्धार्थको मोबाइल बैंकिङको स्तरोन्नति

Read Time = 1 min

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो मोबाइल बैंकिङ एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपीमा स्तरोन्नति (अपग्रेड) गरेको छ । उक्त एपले ठगी नियन्त्रण गर्नुका साथै सर्वमाध्यम एवं बहुच्यानलमार्फत् सहजै प्रयोग गर्न सकिनेछ ।

एफवान सफ्ट इन्टरनेसनलले प्रवद्र्धन गरेको नयाँ एप्लिकेसन बैंक एक्सपी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमता दायरा अझ फराकिलो बनाउनेछ । कम्पनीका अनुसार सिद्धार्थ बैंक स्मार्ट एक्सपी डिजिटल बैंकिङमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । जसले ग्राहकलाई मोबाइल र वेब उपकरणबाट एप्लिकेसन उही प्रमाणहरू (पासवर्ड) प्रयोग गरी गर्न सकिनेछ ।

एपमा प्रयोगकर्ताले लगइन गर्न खोजेको सिम नम्बर स्वतः प्रमाणित गर्ने क्षमता छ र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यही नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?