यस्तो छ तपाईंको भाद्र ९ गते बिहीबारको राशिफल

हिमालय टाइम्स
Read Time = 2 mins

✍️ ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी

आज मिति २०७९ साल भाद्र ९ गते बिहीबार, ई.सं.-२५ अगष्ट, २०२२ । तिथि- भाद्र कृष्णपक्ष त्रयोदशी, १०ः०६ बजे उप्रान्त चतुर्दशी, नक्षत्र-तिष्य, योग- वरियान्, करण- वणिज, चन्द्रराशि- कर्कट, सूर्योदयः ५ः३९, सूर्यास्तः १८ः३१ ।

मेष : निर्माण तथा व्यावहारिक क्षेत्रमा मन आकर्षित हुनेछ ।

वृष : बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ ।

मिथुन : पराक्रम र प्रसिद्धिमा बृद्धि हुने समय छ ।

कर्कट : नवीन रोजगारीको सम्भावना छ ।

सिंह : मानप्रतिष्ठा र सामाजिक मर्यादा बढ्नेछ ।

कन्या : मुद्दा मामिला तथा विवादमा पर्ने सम्भावना छ ।

तुला : व्यापार व्यवसायमा उन्नति हुनेछ ।

वृश्चिक : प्रतिस्पर्धीमाथि विजयी प्राप्त गर्ने योग छ ।

धनु : पठनपाठनमा अरुचि पैदा हुनेछ ।

मकर : विलासिताका वस्तुमा मन आकर्षित हुनेछ ।

कुम्भ : उद्योगधन्दा र व्यापार व्यवसायमा अनपेक्षित फाइदा मिल्नेछ ।

मीन : बोलीका कारण अनावश्यक झन्झटमा परिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?