कामना सेवा र हिबाची प्लेसबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौंको लाजिम्पाटस्थित हिबाची प्लेसले प्रदान गर्ने सेवा सुविधामा १५ प्रतिशतसम्म आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणका आधारमा सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहक लाभान्वित हुनसक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?