‘सिजीसँग यो पर्व, गरौं गर्व’

Read Time = 1 min

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीअन्तर्गतको सिजी स्मार्ट डोमेस्टिक एप्लायन्सेसले दशैं, तिहार, तथा छठको चाडपर्व लक्षित नयाँ उपहार योजना ल्याएको छ । सिजीसँग यो पर्व, गरौं गर्व नामक योजनाअन्तर्गत कम्पनीले विभिन्न बम्पर तथा साप्ताहिक उपहार प्रदान गर्ने भएको छ ।

सिजीका साना घरायसी सामग्रीको खरिदमा बम्परमा ५५ इन्च ओएलइडी टिभी एकजनालाई, दुवई भ्रमण एकजनालाई, मेगौली सेराइको बसाइ दुईजनालाई तथा हरेक हप्ता कार, भ्याकुम चारजनालाई जित्ने मौका रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?