नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु

हिमालय टाइम्स
Read Time = 1 min

चितवन । पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड सुचारु भएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्र्तगत चितवनको भरतपुर महानगरपालिका-२९ अठार किलो र केराबारीमा आज बिहान पहिरो खस्दा सवारी आवागमन पुर्ण रुपमा प्रभावित भएको थियो ।

जेसीवीको प्रयोग गरि पहिरो हटाइएसँगै ११ बजे बाट सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?