प्रतिनिधिसभा निर्वाचन : खाँण रुपन्देही–३ बाट सिफारिस

Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय समितिको आज भैरहवामा बसेको नवौँ नियमित बैठकले गृहमन्त्री खाणको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिनुभयो । खाणको नाम यसअघि क्षेत्र नं २ बाट पनि सिफारिस भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?