कारागार विधेयक राष्ट्रिय सभाबाट पारित

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय सभाले कारागार विधेयक २०७९ पारित गरेको छ । मंगलबार बसेको सभा बैठकले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित उक्त विधेयक पारित गरेको हो ।

गृहमन्त्री बालकृष्ण खाँणले राखेको कारागार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?