लिटमसको ‘वायरिङ दमदार, घर सानदार’

Read Time = 1 min

काठमाडौं । लिटमस केबल्सले यस चाडपर्वको शुभ अवसरमा ‘वाइरिङ दमदार, घर सानदार’ स्किम ल्याएको छ । योजनाअन्तर्गत पाँच भाग्यशालीले हरेक हप्ता भ्याकुम क्लिनर, एयर प्युरिफायर, मिनी रेफ्रिजेरेटर, रेडमी नोट ११ प्रो, स्मार्ट वाच, इयरबड्स र ट्रिमर जस्ता इलेक्ट्रोनिक्स जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रुपैयाँ बराबरको लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटोसहितको बिल पठाउनुपर्नेछ । कात्तिक २५ गते दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन, ५५ इन्च टिभी र ल्यापटप जस्ता १० लाख बराबरका घरेलु उपकरण जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?