ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०७९ साल भाद्र ३० गते बिहीबार, ई.सं.- १५ सेप्टेम्बर, २०२२ । तिथि- आश्विन कृष्णपक्ष पञ्चमी, १२ः४५ बजे उप्रान्त षष्ठी, नक्षत्र- भरणी, १०ः५६ बजे उप्रान्त कृतिका, योग- व्याघात, करण- तैतिल, चन्द्रराशि- मेष, सूर्योदयः ५ः४९, सूर्यास्तः १८ः०७ ।
मेष : दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ ।
वृष : इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ ।
मिथुन : आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ ।
कर्कट : स्वास्थ्यमा समस्या आउन सक्छ ।
सिंह : यात्रामा पनि झण्झट आइलाग्नेछ ।
कन्या : पराक्रम र उत्साहमा कमी आउने छ ।
तुला : अतिथिका रूपमा सम्मान पाइनेछ ।
वृश्चिक : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।
धनु : परिवारका सदस्य बिरामी पर्नाले तनाव उत्पन्न हुनेछ ।
मकर : आँटेताकेका काममा बाधा हुनेछ ।
कुम्भ : सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
मीन : सामान हराउने वा चोरी हुने सम्भावना छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच