हुण्डाई फेस्टिभ डिलाइट-२०७९

Read Time = 1 min

काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘हुण्डाई फेस्टिभ डिलाइट-२०७९’ अफर ल्याएको छ । योजनाअन्तर्गत ग्राहकले पाँच लाख रुपैयाँसम्मको आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत् थप एक लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् ।

साथै गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा सुविधासमेत रहेको छ । सबै हुण्डाई गाडीमा तीन वर्ष वारेन्टी, छ वर्षको फ्री सर्भिसिङका साथै निःशुल्क सडक कर भुक्तानीलगायतका सुविधा उपलब्ध रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?