प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

Read Time = 1 min

काठमाडौ । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८४ अंकले बढेको छ । यससँगै सूचक २०५७.३७ विन्दुमा आएको छ । ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ ।

याे सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?