प्रोग्रेसिभ फाइनान्सद्वारा सरसफाइ

Read Time = 1 min

काठमाडौं । प्रोग्रेसिभ फाइनान्सले शनिबार बृहत् सरसफाइ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आफ्ना सबै शाखा कार्यालय तथा एक्सटेन्सन काउन्टरबाट सरसफाइ कार्यक्रम सञ्चालन गरेको हो ।

काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रहेको कम्पनीले विभिन्न समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान, सरसफाइलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?