ब्याडमिन्टनमा नेपाल विजयी

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

काठमाडौं । भारतको गुवाहाटीमा भएको एसिया दक्षिण एसियाली जुनियर रिजनल ब्याडमिन्टन च्याम्पियनसिप २०२२ को यू-१५ उमेर समूहमा नेपालले जित हात पारेको छ ।

मिक्स टिम इभेन्टको प्रतियोगितामा नेपाल माल्दिभ्स र भुटानलाई समान ५-० ले पराजित गर्दै विजयी भएको नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?